नारायणी किनारमा मोटरबोट


२८ बैशाख २०८०, बिहीबार
Boa3t dnga narayanib48 scaled

नारायणगढस्थित नारायणी नदी किनारमा पार्किङ गरिएका मोटरबोट (डुङ्गा) । यहाँ आउने पर्यटकले मोटरबोटमा नारायणी नदी सयर गर्ने गर्छन् । पछिल्लो समय भरतपुर महानगरपालिकाले नारायणी किनारलाई पर्यटकीयस्थलको रुपमा विकास गर्दै लगेको छ । तस्वीर : सनद अधिकार / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७