आलु खन्दै कृषक


२ जेष्ठ २०८०, मंगलवार
Aalu Kavre scaled

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरका कृषक मङ्गलबार खेतमा लगाइएको आलु खन्दै । समयमै रासायनिक मल उपलब्ध नहुँदा यसपालि आलु कम फलेको यहाँका कृषकले गुनासो गरेका छन् । तस्वीर : राजकुमार पराजुली / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७