सिंचाइका लागि सोलार प्यानल


७ जेष्ठ २०८०, आईतवार
Solar sichai Mahotari
फाइल फोटो

महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा बालीमा सिंचाइ गर्नका लागि जडान गरिएको सोलार प्यानल । कूलोको सिंचाइ सुविधा नभएका कारण यहाँका किसानले यसरी सोलारमार्फत पानी तानेर सिंचाइ गर्ने गरेका छन् । तस्वीर : सञ्जीतकुमार मण्डल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७