कीर्तिमानी कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई प्रधानमन्त्रीले दिए वधाइ


९ जेष्ठ २०८०, मंगलवार
Hari budha magar scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढामगरलाई सिंहदरबारमा भेटेर वधाई दिएका छन् ।

बुढामगरले कृत्रिम खुट्टा हालेर जेठ ५ मा सगरमाथाको सफल आरोहण गरेका थिए । उनीले सगरमाथा आरोहण गरेर मंगलबार काठमाडौं आइपुगेका हुन् । उनले विश्व कीर्तिमान रचेका हुन् । आरोही बुढामगरलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले पनि वधाई दिएका छन् । यस्तै पर्यटन मन्त्री सुजन किरातीले त्रिभुवन विमानस्थलमा आरोही बुढामगरलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७