धार्मिक पर्यटकीयस्थल गोसाइँकुण्ड


२७ जेष्ठ २०८०, शनिबार
Gosaikunda Rasuwa

समुद्र सतहबाट १४ हजार एक सय फिटको उचाइँमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड । विगतमा गङ्गा दशहरा एवं जनै पूर्णिमा पर्वमा मात्रै भक्तजनको घुइँचो हुने यस क्षेत्रमा पछिल्लो समय दिनहुँ भक्तजनहरुको चहल पहल बढ्दो छ । तस्वीर : ज्ञानेन्द्र न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७