जैविक तटबन्ध निर्माण गरिँदै


३० जेष्ठ २०८०, मंगलवार
Tatabandha dodha river kanchanpur 1

कञ्चनपुरको पुर्नवास नगरपालिका– ९ सिताबस्तीका स्थानीय वासिन्दा, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ कञ्चनपुर र मर्सिकोर नेपालको संयुक्त साझेदारीमा सञ्चालित आर्थिक विकासमार्फत् विपत् जोखिम व्यवस्थापन परियोजनाअन्र्तगत भू–क्षय रोक्नका लागि दोदा नदीमा जैविक तटबन्ध निर्माण गर्दै । जैविक तटबन्ध निर्माणको कार्यले नदीले भू–क्षय रोकथाममा टेवा पुगेको छ । पाँच सय मिटर जैविक तटबन्ध निर्माणको कार्यमा नगरपालिकाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको श्रमदान रहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७