राष्ट्रिय सभा बैठक मंगलबारका लागि सर्‍यो


२५ असार २०८०, सोमबार
Samsad scaled

काठमाडौँ । राष्ट्रिय सभाको बैठक भोलि (मंगलबार) का लागि सरेको छ । आज ११ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारण भन्दै मंगलबार सोही समयसम्मका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७