साइकल तार्दै गरेका बालक


२ श्रावण २०८०, मंगलवार
Road kanchanpur

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १० स्थित लालवनिया खोलामा वर्षाका कारण भाँसिएको कल्भर्ट (पुल) मा साइकल तार्दै गरेका बालक । वर्षौं पहिला निर्माण गरिएको कल्भर्टको मर्मत सम्भार नहुँदा सोमबार बिहानको वर्षाका कारण भाँसिएर छुट्टिएको छ । जसका कारण यहाँ जोखिम समेत बढेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७