राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता


२५ श्रावण २०८०, बिहीबार
prachanda ramchandra 1
फाइल फोटो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । केहीबेरअघि प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेका थिए ।

सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेटेका हुन् । राष्ट्रपतिको सचिवालयले भने यो भेटलाई नियमित भेटवार्ता भनेको छ । ‘यो नियमित भेटवार्ता हो । खास छलफलको विषय केही छैन,’ सचिवालयले भन्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७