पाथीभराको दर्शन


२ कार्तिक २०८०, बिहीबार
Pathibhara

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभराको दर्शन गर्दै भक्तजन । दसैँ सुरु भएसँगै पाथीभरामा भक्तजनको संख्या बढ्दै गएको छ । पाथीभरामा नेपालका विभिन्न जिल्लासँग, भारतीय धार्मिक पर्यटकहरु ठूलो संख्यामा आउने गरेका छन् । यो बेला गर्मी–जाडो बढी नहुने भएका कारण पनि भक्तजनहरु पाथीभरा दर्शनका लागि आउने गरेका छन् । तस्बीर : दिलकुमार लिम्बू / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७