नेपाल प्रहरीका पाँच एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)


२५ कार्तिक २०८०, शनिबार
police head

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिले पाँच एसपीको एसएसपीमा बढुवाको सिफारिस गरेको हो ।

एसपीहरू वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईको बढुवा सिफारिस भएको छ । एसएसपी मधुसुदन लुइँटेलले राजीनामा दिएपछि रिक्त भएको पदमा समेत बढुवा सिफारिस गरिएको छ ।
सूची

badhuwa police ssp.jpg .2023 11 10

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७