सिन्धुपाल्चोकमा टाउको नभएको अवस्थामा महिलाको शव फेला


९ पुष २०८०, सोमबार
death woman
सांकेतिक तस्वीर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा टाउको नभएको अवस्थामा महिलाको शव फेला परेको छ । सुनकोसी गाउँपालिका ५ भोटेयमुनाकी डोल्मा तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

जङ्गली जनावरले आक्रमण गर्दा डोल्मा तामाङको मृत्यु भएको प्रहरीको अनुमान छ । प्रहरीले सोमबार डोल्माको शव टाउको नभएको अवस्थामा फेला परेको जानकारी दिएको छ । उनी केही दिनदेखि हराइरहेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७