नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठक (तस्वीरहरु)


२० माघ २०८०, शनिबार
amale samsadiya 2 scaled

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक सुरू भएको हो ।

amale samsadiya 1

सोमवारदेखि सुरू हुने संसदको हिउँदे अधिवेशन अघि एमालेले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदको बैठकमा पार्टी कसरी प्रस्तुत हुने भन्ने बिषयमा दिशा निर्देशन गर्ने तथा सांसदहरूको धारणा सुन्ने छन् ।

amale samsadiya 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७