नेपाललाई बरोडाले दियो १५७ रनको लक्ष्य


२३ चैत्र २०८०, शुक्रबार
baroda 1

काठमाडौं । नेपालविरुद्ध बरोडाले १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको गुजरातस्थित भापीमा टस जितेर ब्याटिङ गरेको बरोडाले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १६ रन बनाएको हो ।

बरोडाका लागि शासवत रावतले ३१ रन र ध्रुव पटेलले २९ रन बनाए। नेपालका लागि गुल्शन झा र करण केसीले २–२ विकेट लिए । नेपाल, गुजरात र बरोडा सम्मिलित फ्रेन्डसीप प्रतियोगितामा नेपाल यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । नेपालले बरोडासँगको पहिलो खेल र गुजरातसँगको दुवै खेल जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७