नेपालले पहिलो विकेट गुमायो, विनोद भण्डारी आउट


१९ बैशाख २०८१, बुधबार
Vubid2024 05 01 02 05 53

काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका विनोद भण्डारी १९ रन बनाएर आउट भएका छन् । उनलाई वेष्ट इण्डिज ‘ए’ का बलर फाबियन एलेनले आउट गरेका हुन् ।

यो समाचार तयार गरुञ्जेल वेष्ट इण्डिज ‘ए’ ले दिएको २२८ रन पछाएको नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३८ रन बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७