धावनमार्ग ‘खाल्डो’ परेपछि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो


११ जेष्ठ २०८१, शुक्रबार
airport

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । शुक्रबार बिहान विमानस्थलको धावन मार्गमा खाल्डो देखिएपछि सबै विमानहरू करिब आधा घण्टा होल्ड भएका थिए ।

प्राविधिकहरूले उक्त खाल्डोको निरीक्षण गरेपछि विमानस्थल सञ्चालनमा आएको हो । रन वे –०२ को जमिन चर्किएपछि (क्रयाक) आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए । थाइ र मलेसियन एयरलाइन्सका जहाजहरू सिमराको आकाशमै होल्ड भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७