बढ्यो सुनको भाउ


३ भाद्र २०७५, आईतवार
gold 1

काठमाडौं, ३ भदौं । आइतबार सुनको मूल्य २ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५५ हजार ८ सयमा कारोबार भइरहेको छ ।

gold

त्यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ५ सयमा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ । आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ७२५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७