सुनको मूल्य बढ्यो


७ कार्तिक २०७५, बुधबार

काठमाडौं, ७ कार्तिक । सुनको मूल्य प्रतितोला ६० हजार १ सय रुपैयाँ पुगेको छ।

gold 2

अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले महँगिएर ६० हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनको यो मूल्य एक वर्षयताकै महँगो हो। त्यस्तै चाँदीको मूल्य प्रतितोला ७५० रुपैयाँ पुगेको छ। विगत एक वर्षमा चाँदीको मूल्य ८ सय रुपैयाँसम्म पुगेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७