अमेरिकी डलरको भाउ घट्यो


८ कार्तिक २०७५, बिहीबार
dalar 2

काठमाडौ‌, ८ कार्तिक । अमेरिकी डलरको भाउ आज ६९ पैसाले घटेको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको खरिद दर १ सय १६ रुपैयाँ ७५ पैसा र बिक्रि दर १ सय १७ रुपैयाँ ३५ पैसा कायम गरेको छ।

dalar 2

बुधबार एक अमेरिकी डलरको खरिद दर १ सय १७ रुपैयाँ ४१ पैसा र बिक्रिदर १ सय १८ रुपैयाँ १ पैसा थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७