नारायणीमा जल विहार
धार्मिक तथा पर्यटकीयस्थलको रुपमा रहेको नारायणी नदीमा जलविहार गर्दै आन्तरिक पर्यटक । जल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले नदीमा मोटरबोट तथा र्याफ्टिङ जस्ता पर्यटकीय गतिविधि हुँदै आएका छन् । तस्वीर : टेकराज पोखरेल /रासस