बीमा समितिका पाँच कर्मचारीलाई कोरोना, कार्यालय एक साता बन्द


१८ आश्विन २०७७, आईतवार
bima

काठमाडौं, १८ असोज । बीमा समितिका पाँच उच्च पदस्थमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि कार्यालय बन्द गरिएको छ ।

उच्च पदस्थ पाँच जनामा कोरोना पुष्टि भएपछि सबै कार्य अहिलेलाइ रोकिएको बीमा समितिले जनाएको छ ।

कार्यालय आगामी आइतबारसम्मका लागि शिल गरिएको समितिले भनेको छ । कार्यालय बन्द भएपछि समितिका कुनै पनि सेवा प्रवाह हुने छैन । व्यक्तिगत रुपमा दिने परामर्शको काम भने जारी रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७