सुनसरी–३ मा एमालेकी भगवती चौधरीको अग्रता कायमै, गच्छदार ४,८५१ मतले पछाडि


११ मंसिर २०७९, आईतवार
Bijaya kumar gachhadar

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ मा एमालेकी भगवती चौधरीले अग्रता कामयै राखेकी छन् । उनी नेपाली कांग्रेसका विजयकुमार गच्छदार भन्दा चारहजार ८५१ मतले अगाडि छिन् ।

पछिल्लो विवरणअनुसार चौधरीले २१ हजार ८११ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका कांग्रेसका गच्छदारले १६ हजार ९६० मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले पाँच हजार ८४० मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७