राष्ट्रपति भण्डारी र श्रीलंकाकी राजदूत अरुणातिलाकाबीच भेटवार्ता


१९ पुष २०७९, मंगलवार
bi

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि श्रीलंकाकी राजदूत हिमाली अरुणातिलाकाबीच आज (मंगलबार) शिष्टाचार भेट भएको छ । अरुणातिलाकाले मंगलबार राष्ट्रपति भण्डारीसँग विदाई भेट गरेकी हुन् ।

सो अवसरमा नेपाल र श्रीलंकाबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७