व्यावसायिक मौरीपालन


६ माघ २०७९, शुक्रबार
mahuri baglung 1 scaled

बागलुङको जैमिनी नगरपालिका–७, जैदीस्थित अगुवा मौरीपालक किसान मोहोराज शर्माको घरमा पालिएको मौरीसहित घार । यहाँका किसानले व्यावसायिक मौरीपालन गरी राम्रो आम्दानी हात पार्ने गरेका छन् । मौरीपालनबाट राम्रो आम्दानी हुने थालेपछि अहिले पढे–लेखेका युवा समेत यस व्यवसायमा लागेका छन् । तस्वीर : खेमराज गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७