बोटमै रहे जुनार र सुन्तला


१३ माघ २०७९, शुक्रबार
Junar sindhuli scaled

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ स्थित माझकुभिण्डेका किसानका बगैँचामा बोटले थेग्नै नसक्ने गरी फलेको पहेंलपुर जुनार र सुन्तला । माघ महिनाको दोस्रो साता बित्दा पनि बजार र उचित मूल्य नपाएकाले किसान चिन्तित छन् । सुन्तला टिपेर शीतभण्डारण गर्ने सुविधा नभएको र बिक्री गर्न ढिला भएकाले बोटमै कुहिने होकी भन्ने भय किसानलाई छ भने अर्को वर्ष सुन्तला राम्रो उत्पादन गर्न माघ महिनामै बगैँचा व्यवस्थापन गर्नुपर्ने हुन्छ । तस्वीर : राधिका बुढाथोकी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७