ठेकी बनाउँदै


१४ माघ २०७९, शनिबार
Theki Tanahu 1

कास्कीको रुपा गाउँपालिका–७ हंसपुरका विश्वकर्मा युवा लमजुङको मध्यनेपाल नगरपालिका ४ रम्घामा ठेकी बनाउँदै । गाउँमै बजार नपाएपछि हंसपुरका ३० जनाले ६ समुह बनाएर कास्की, लमजुङ र तनहुँका विभिन्न वस्तीमा पुगेका छन् । प्लाष्टिकका घरेलु सामान गाउँ गाउँसम्म पुग्न थालेपछि पछिल्लो समय परम्परागत सीप अपनाउँदै आएका विस्थापित हुन थालेका छन् । तस्वीर : पूर्ण विके / रासस

Theki Tanahu 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७