मनोरम बल्थली फाँट र बस्ती


१४ माघ २०७९, शनिबार
Kavre banthali

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ स्थित बल्थलीको सुन्दर फाँट र बस्ती । यो फाँटमा अहिले स्थानीयले आलु रापेका छन् । यहाँ आलुको व्यावसायिक खेती हुने गरेको छ । आलु खेतीबाट यहाँका किसानले राम्रोलठ आम्दानी गर्ने गरेका छन् । तस्वीर : राजकुमार पराजुली / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७