स्वरोजगार बन्दै महिला


१७ माघ २०७९, मंगलवार
silai dang scaled

दाङको घोराही-१५ , काटेकोहलमा कपडा सिलाई स्वरोजगार बन्दै महिला । यहाँ उत्पादित कपडा भारतसम्म पुग्ने गरेको छ । पछिल्लो समय यहाँका महिलाहरु सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । सीप सिकेर स्वरोजगार बन्न थालेका महिलाहरुले अहिले अहिले अरुलाई समेत रोजगारीको अवसर दिन थालेका छन् । विगतमा थोरैतिनो रकमका लागि अभिभावक र श्रीमानको भर पर्नु पर्ने महिलाहरु अहिले आफैले आम्दानी गरेर घर खर्च धानेर बचत समेत गर्न सक्ने भएका छन् । तस्वीर : रञ्जिता अधिकारी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७