श्रमदानमा वडाध्यक्ष


२८ माघ २०७९, शनिबार
Shramdan jajarkot

जाजरकोटको नलगाड नगरपालिका–६ का वडाध्यक्ष बीरेन्द्र खड्काले विद्युतको केन्द्रीय प्रसारण गाउँमा लिनका लागि वडा नम्वर ३ बाट विद्युतका पोल बोकेर श्रमदान गर्दै । खड्का गाउँको विकास निर्माणको काममा भ्याएसम्म आफै पनि श्रमदानमा खट्ने गरेका छन् । तस्वीर : हेमन्त केसी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७