बतख प्रजातिका जलपंक्षी


२ फाल्गुन २०७९, मंगलवार
Bird purain tal kanchanpur

कञ्चनपुरको बेलौरी नगरपालिकाको भुराकोटस्थित पुरैना ताल क्षेत्रमा उड्दै गरेका बतख प्रजातिका जलपंक्षी । तालको उचित संरक्षण नहुँदा यहाँ आउने जलपंक्षीको संख्या केही वर्षयता घटदै गएको छ । विगतमा यहाँ यो भन्दा ठूलो संख्यामा जलपंक्षीहरु देखिने गरेका थिए । तस्वीर : राजेन्द्रप्रसाद पनेरु / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७