बोतलमा बिक्रीका लागि राखिएको पेट्रोल


४ फाल्गुन २०७९, बिहीबार
Petrol sunsari

सुनसरीका गढी गाउँपालिकाको सत्तेरझोरामा बोतलमा बिक्रीका लागि राखिएको पेट्रोल । सरकारले साताअघि खुलारूपमा बोतल या जर्किनमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने उर्दी जारी गरे पनि भित्री गाउँहरुमा निर्वाध बिक्री वितरण भइरहेको छ । सरकारले खुल्ला रुपमा पेट्रोल विक्री गरिंदा आत्मदाहका घटना बढेको भन्दै प्रतिबन्ध लगाएको थियो । तस्वीर : नवीन गौडेल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७