फलामबाट बनेका भाँडाका सामग्री किन्दै सर्वसाधारण


११ फाल्गुन २०७९, बिहीबार
Bhadakunda dang

दाङको घोराही–१४ झिगौरामा यही फागुन ३ देखि १३ सम्म सञ्चालन भइरहेको लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी मेलामा फलामबाट बनेका भाँडाका सामग्री किन्दै सर्वसाधारण । तस्वीर : रञ्जिता अधिकारी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७