बेनी–जोमसोम–कोरोला सडक विस्तार कार्य


१५ फाल्गुन २०७९, सोमबार
Beni jomsom sadak scaled

म्याग्दीको बेनी–जोमसोम–कोरोला सडकखण्ड अन्र्तगत बादरजुँ (काभ्रे) भीरमा सडक विस्तार कार्य हुँदै । यो सडकखण्ड भएर सवारी सञ्चालन गर्दा जोखिमपूर्ण यात्रा गर्नुपर्ने चालक तथा यात्रु बताउँछन् । सडक सहज नहुँदा यहाँबाट यात्रा गर्ने पर्यटकले ठूलो सास्ती खेप्दै आएका छन् । तस्वीर : सुशीलबाबु थकाली /रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७