प्रधानमन्त्रीद्वारा सैनिक तालिम केन्द्र अवलोकन {फोटो फिचर}


२९ चैत्र २०७९, बुधबार
prachanda 10

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार नेपाली सेनाको प्रशिक्षालयमा पुगेका छन् ।
भक्तपुरको खरिपाटीस्थित सैनिक प्रशिक्षालयमा पुगेर उनले तालिम पूरा गरी उत्तीर्णहरुको कवाज कार्यक्रमको अलोकन गरेका छन् ।

सैनिक प्रशिक्षालयमा सि.नं. ६० अधिकृत क्याडेट तालिम र सि.नं. ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको उनले अवलोकन गरेका हुन् ।

त्यसक्रममा उनले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान गर्दै बधाई तथा सफलताको शुभकामना पनि दिएका छन् । उक्त कार्यक्रममा प्रचण्डले सैनिक भ्यानमा सवार भएर कवाज कार्यक्रमको अवलोकन पनि गरेका थिए ।

prachanda 1 1
prachanda 3 1
prachanda 4 1
prachanda 6 1
prachanda7
prachanda8
prachanda9
prachanda 10 1
prachanda11

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७