चनौटे बजार र पुल


२० बैशाख २०८०, बुधबार
Sindhupalchok Charaute Pul 2

बाढीले क्षति पुर्‍याएको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको चनौटेमा अन्य संरचना तथा सडक संरक्षणका लागि नदि नियन्त्रणको कार्य गरिँदै । चनौटेमा २०७८ को बाढीले रातो पुल बगाएपछि नेपाली सेनाको सहयोगमा निर्माण गरिएको बेलिब्रीज । तस्वीर : देवराज सुवेदी / रासस

Sindhupalchok Charaute Pul 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७