पानीघट्ट घुमेझैं फनन्…


२६ बैशाख २०८०, मंगलवार
Ghatta nuwakot 2 scaled
फाइल फोटो

नुवाकोटको किस्पाङ गाउँपालिका–३ स्थित खुर्मु खोलाको पानी उपभोग गरेर स्थापना गरिएको पानीघट्टमा मकै पिसाउँदै स्थानीय महिला । गाउँ–गाउँसम्म विद्युत सुविधा पुगेसँगै अहिले यस्ता पानी घट्ट विस्थापित हुन थालेका छन् । पानी घट्टलाई विजुलीबाट चल्न कुटानी–पिसानी मिलले विस्थापित गर्न थालेको छ । तस्वीर : रामहरि न्यौपाने / रासस

Ghatta nuwakot 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७