चित्लाङको तरकारी खेती


३ जेष्ठ २०८०, बुधबार
Tarkari Chitlang makawanpur 1

मकवानपुरका उत्तरी भेगमा अवस्थित थाहा नगरपालिका–९ स्थित चित्लाङका स्थानीय किसानले गरेको तरकारी खेती । यस स्थानका किसानहरुले व्यावसायिक तरकारी खेती गर्ने गरेका छन् । तरकारीको व्यावसायिक खेतीबाट यहाँका किसानले जीवनस्तरमै परिवर्तन ल्याएका छन् । तस्वीर : हरिराम भेटुवाल / रासस

Tarkari Chitlang makawanpur 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७