मुस्ताङको घरपझोङ गाउँपालिका–१ र २ जोड्ने झोलुङ्गे पुल


१७ जेष्ठ २०८०, बुधबार
Pul Gass mustang scaled

हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर १ र २ जोड्ने झोलुङ्गे पुलबाट ग्यासको सिलिण्डर बोकेर घरतर्फ जाँदै स्थानीय । उक्त वडा जोड्ने एउटै मात्र पुल भएकाले दिनहुँ विद्यार्थी, सर्वसाधारण जनता, पशुचौपाया, दुईपाङ्ग्रे सवारीसाधनलगायत घरायसी सामान र घर निर्माणका सामाग्री यसै पुलबाट ओसारपसार गर्छन् । तस्वीर : सुशीलबाबु थकाली / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७