वृक्षरोपण गर्दै युवा


२२ जेष्ठ २०८०, सोमबार
Plant Morang 1 scaled

५१ औँ विश्व वातावरण दिवसका अवसर पारेर जलवायु परिवर्तनलाई स्वच्छ र सफा राख्ने उद्देश्यका साथ मोरङको पथरी शनिश्चरेमा रहेको कोनाम्स समूह वृक्षरोपण गर्दै । हरियाली सामुदायिक वनको सहकार्यमा आठ प्रजातिका ८० वटा फलफूलका बिरुवा आज रोपिएको छ । तस्वीर : गोपाल काफ्ले / रासस

Plant Morang 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७