एकैनासका घर


२५ जेष्ठ २०८०, बिहीबार
Village kaski

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ढुङ्गा छाएका एकैनासका घर । ल्वाङ गाउँ होमस्टेका रुपमा प्रख्यात छ । यहाँ देश–विदेशका पर्यटक वर्षेनी ठूलो संख्यामा घुम्नका लागि पुग्ने गरेका छन् । तस्वीर : कृष्ण दवाडी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७