कुश्मा बजार र केबलकार


२६ जेष्ठ २०८०, शुक्रबार
cable car kusma parbat scaled

पर्वतको कुश्मा र बागलुङको बलेवा पुग्ने यात्रु बोकेर गन्तव्यतर्फ एकैसाथ जाँदै र आउँदै गरेका केबलकार मोडलको दुई यान्त्रिक पुलको पृष्ठभूमिमा देखिएको कुश्मा बजार । निजी लगानीमा १० वर्षअघि निर्माण भएको सो यान्त्रिक पुलले बागलुङ र पर्वतको सम्बन्धलाई विस्तारित गर्ने काम गरेको छ । पछिल्ला दिनहरूमा त पर्यटकको रोजाइमा पनि पर्ने गरेको छ । तस्वीर : सुमनजङ्ग थापा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७