पानीको पिरलो …


२७ जेष्ठ २०८०, शनिबार
Water tanahu

तनहुँको व्यास नगरपालिका–१ स्थित गल्बुबेसीमा रहेको बघेनी कुवामा पानी लैजान पालो कुर्दै स्थानीय । लामो समयदेखि पानी नपर्दा खडेरीका कारण अन्य ठाउँमा पानीका मुहान सुक्न थालेपछि यो कुवामा पानीका लागि सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । तस्वीर : सानेबहादुर नेपाली / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७