बाँसको डोको


३० जेष्ठ २०८०, मंगलवार
Doko parbat

दक्षिण पर्वतको पैयूँ गाउँपालिका–५ का ६४ वर्षिय कुलबिर गुरुङले चोयावाट बुनेको डोको । बाँसका सामाग्री बनाउने प्रचलन हराउँदै गएका बेला गुरुङले बनाएको डोको स्थानीय वडा कार्यालयमा प्रदर्शनीमा राखिएको छ । तस्वीर : लक्ष्मीप्रसाद सपाकोटा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७