दिपेन्द्रसिंह एरीले लिए वेस्ट इन्डिजको चौथो विकेट


७ असार २०८०, बिहीबार
Sandeep Lamichhane and Nepal national cricket team 1068x712 1

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटमा खेलमा वेस्ट इन्डिजको चौथो विकेट झरेको छ । निचोलस पोरनको एरीले विकेट लिएको हो । निचोलसले वेस्ट इन्डिजका लागि ९३ बलमा ११५ रनको योगदान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७