वृक्षरोपण गर्दै उपभोक्ता


२१ असार २०८०, बिहीबार
Planting palpa rampur

पाल्पा रामपुर नगरपालिका–४ स्थित रानी वन तथा बडभान सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरु वन क्षेत्रमा वृक्षरोपण गर्दै । बर्खाको यो बेला विरुवा सर्न सहज वातावरण हुने भएकाले देशभर वृक्षरोपणका अभियानहरु चलाइने गरेको छ । तस्वीर : सुशीला रेग्मी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७