टनेलमा तरकारी खेती


२५ असार २०८०, सोमबार
Tarkari kheti lalitpur

ललितपुरको गोदावरी नगरपालिकामा–२ विष्टछापमा किसानहरुले प्लास्टिकको ‘टनेल’ मा गरेको तरकारी खेती । यस क्षेत्रका धेरै किसानले तरकारीको व्यावसायिक खेती गरेका छन् । खेतीका लागि आवश्यक मलखाद्य, प्रविधि र बजारको सहजताका कारण यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी समेत हात पारिरहेका छन् । तस्वीर :अर्चना झा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७