चैते धान झाट्दै किसान
तनहुँको व्यास नगरपालिका–८ स्थित चैते धान झाट्दै किसान । यस वर्ष एक हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको र छ हजार तीन सय मेट्रिक टन धान उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्र तनहुँको छ । तस्वीर : मिला दरै / रासस