वृक्षरोपण गर्दै वडाध्यक्ष


२८ असार २०८०, बिहीबार
Planting tanahu
फाइल फोटो

तनहुँको व्यास नगरपालिका–१३ स्थित कुकुरढुङ्गेमा फलफूलका बिरुवा रोपण गर्दै वडाध्यक्ष वसन्त आले । सार्वजनिक स्थलमा लिची, कागती, एभोकाडो, कटहरलगायतका बिरुवा रोपण गरिएको हो । बर्खाको समयमा देशभर यस्ता वृक्षरोपणका अभियानहरु चल्ने गरेका छन् । तस्बीर : सानेबहादुर नेपाली / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७