सुन तस्करी प्रकरण : एक्स–रे मेशिन हेर्ने नायब सुब्बा श्रेष्ठ निलम्बित


६ श्रावण २०८०, शनिबार
airport

काठमाडौँ । त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । करिब एक क्विन्टल सुन तस्करी भएपछि एक्स–रे मेशिन हेर्ने श्रेष्ठलाई भन्सार विभागले निलम्बित गरेको हो ।

श्रेष्ठ निलम्बित भएसँगै निलम्बित हुनेको संख्या तीन पुगेको छ । यसअघि भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाल पनि निलम्बन भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७