तारकेश्वरमा तरकारी खेती


२० श्रावण २०८०, शनिबार
Tarkari tannel rakeshwor scaled
फाइल फोटो

काठमाडौंको तारकेश्वर–६ धर्मस्थलीस्थित खेतमा किसानले प्लास्टिकको ‘टनेल’ मा गरेको व्यावसायिक तरकारी खेती । यहाँका किसानले विभिन्न खालका मौसम र वेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक तरकारी खेतीबाट यहाँका किसानको आर्थिक अवस्थामा उल्लेख्य परिवर्तन आएको छ । तस्वीर : हरिराम भेटुवाल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७